नर्वे, (एजेन्सी) नर्वेकी आयला कस्र्टन घोडाजस्तै कुद्ने भएकीले हालैका दिनमा सामाजिक सञ्जालमा छाएकी छिन्। उनका फोटो तथा भिडियो सामाजिक सञ्जालमा व्यापक शेयर भइरहेको छ। आयला तीव्र गतिमा कुद्ने मात्र नभई कुनै पनि अवरोध घोडाले जस्तै उफ्रेर पार गर्न सक्छिन्। कस्र्टनले इन्स्टाग्राममा तीन हप्ता अगाडि मात्रै अकाउन्ट खोलेकी थिइन्। तर, उनको लोकप्रियता तीव्ररूपमा बढिरहेको छ। मानिसले
Complete Reading

जेनेभा, (एजेन्सी) युरोपेली संघको कानुनको नक्कल गर्ने प्रयास स्वरूप स्विजरल्यान्डका मतदाताले बन्दुकको कानुनलाई कडा बनाउने पक्षमा समर्थन जनाउन सक्ने पछिल्लो मत सर्भेक्षणले देखाएको छ। सो सर्भेक्षणले आइतबार यस विषयमा सम्पन्न जनमत संग्रहमा स्वचालित र अर्धस्वचालित बन्दुकमाथि कडा कानुन बनाइनुपर्ने भन्ने मतदाताको संख्या ६७ प्रतिशत हुने जनाएको छ। स्विजरल्यान्ड युरोपेली संघको सदस्य राष्ट्र होइन। तर, यदि
Complete Reading

काठमाडौं कुलमान घिसिङ  कार्यकारी निर्देशक, नेपाल विद्युत प्राधिकरण अमनलान मोदी  सांसद पाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ९ अर्ब रुपियाँ भ्रष्टाचार गरेको आरोप लागेको छ। संघीय संसदको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा नेकपाका सांसद अमनलाल मोदीले सो आरोप लगाउनुभएको हो। लेखा समितिले औद्योगिक तथा व्यापारिक ग्राहकसँग देखिएको डेडिकेटेट र ट्रंक लाइन महुशलका विषयमा देखिएको
Complete Reading

नारायणहिटी दरबार संग्रहालयभित्र गणतन्त्र स्मारक निर्माण कार्य सम्पन्न भएको छ। राजतन्त्र हटेपछि सरकारले गणतन्त्रको प्रतीकका रूपमा नारायणहिटीभित्र नै गणतन्त्र स्मारक निर्माण गरेको हो। सरकारले नारायणहिटी दरबार संग्रहालयको पूर्वक्षेत्रमा निर्माण गरेको स्मारकलाई प्रमुख ऐतिहासिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अगाडि सारेको छ। स्मारक निर्माण भएसँगै सरकारले गणतन्त्रको प्रतीकका रूपमा चिनाउनका लागि गणतन्त्र संग्रहालय बनाउने काम
Complete Reading

काठमाडौं । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले “बृहत आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५” मा पदक विजेता नेपाल प्रहरीका खेलाडी तथा अफिसियलहरुलाई नगद पुरस्कार एवं उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार वितरण गर्नुभएको छ । नेपाल पुलिस क्लब भृकुटीमण्डपमा मंगलबार आयोजित समारोहमा प्रहरी महानिरीक्षक खनालले प्रतियोगिताका विभिन्न विधामा स्वर्ण, रजत र कास्य
Complete Reading

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समयनाथ उच्च माध्यमिक विद्यालय, कपिलवस्तुका तत्कालीन प्रधानाध्यापक थानेश्वर खनालसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल भुसाल, वर्तमान प्रधानाध्यापक गिरीराज गैरे र शिक्षक दधिराम न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले खनालसहित अध्यक्ष भुसाल र प्रधानाध्यापक गैरे र शिक्षक न्यौपानेको मिलेमतोमा विद्यालय व्यवस्थापनको विविध विषयहरूमा अनियमितता गरेको भन्दै मंगलबार
Complete Reading

तेहरान,(एजेन्सी) इरानको विदेशमन्त्री मोहमद जावाद जारिफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको ‘ आम नरसंहार ’ गरिदिने चेतावनी प्रति सोमवार आपत्ति जनाएका छन् । आइतवार ट्रम्म्पले , ‘ यदि इरान अमेरिकासंग लड्नै चाहन्छ भने , इरानको औपचारिक रुपमै अन्त्य हुने छ । ’ भनेर टिवट गरेपछि तना वशुरु भएको हो । जारिफले भनेका छन् , ‘
Complete Reading

काठमाडाैं । एक रिपोर्टका अनुसार उत्तर कोरियाका हजारौं युवतीलाई चीनमा देह व्यापार गर्न बाध्य पार्ने गरिन्छ। लन्डनस्थित ‘कोरिया फ्यूचर इनिशिएटिभ’ को रिपोर्टमा उत्तर कोरियाली महिला र युवती अपहरण गरेर वेश्याका रुपमा बेच्ने गरेको उल्लेख गरिएको बीबीसीले जनाएको छ । उक्त रिपोर्टमा ती महिला तथा युवतीलाई चिनियाँ पुरुषसँग विवाह गर्न पनि बाध्य पारिने गरेको उल्लेख छ।
Complete Reading

पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको स्थान नजिकै एक युवकको झुण्डिएको अवस्थामा शव फेला परेको छ । प्रहरीका अनुसार शव मानबहादुर माखिमको भएको पुष्टि भएको छ । प्रहरीले हत्यामा माखिमकै संलग्नता हुनसक्ने आशंका गरेको थियो ।  हत्याको पछाडि पारिवारीक कारण हुनसक्ने आशंका समेत गरिएको छ ।  रुखमा झुण्डिएको अवस्थामा फेला परेका मानबहादुर माखिम
Complete Reading

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा सोमबार राति भएको विभत्स घटनामा ९ जनाको हत्या भएको छ । आरुबोटे ३ को वडा कार्यालय छेउँमा भएको उक्त घटना मा भएको उक्त घटनामा धनराज शेर्माको ५ जनाको परिवार र मनकुमार फियाकको ४ जनाको परिवारको हत्या हत्या भयो । उक्त स्थानमा केही दिनअघि घरेलुको तालिम समेत भएको थियो
Complete Reading